Fast Nepal News

सप्तरी क्षेत्र नंम्बर २ को मतगणना गर्दा सी.के राउत अग्रस्थानमा

banner single news
५ मंसिर,काठमाडौँ उनले जनमत पार्टीका अध्यक्षसमेत रहेका चन्द्र कान्त राउत आफ्नो प्रतिस्पर्धीको तुलनामा फराकिलो मतान्तरले अग्रता लिदै अघि बढेका छन्। राउतले १०२० मत ल्याउँदा यादवले ४५२ मत प्राप्त गर्दै आएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले ३०८ मत ल्याएका छन्। यसपाली सप्तरी क्षेत्र नंम्बर २ मा कसले विजय प्राप्त गर्छ त्यो भने हेर्न नै बाँकी छ।

Inside Article Ads
Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.