
४ मंसिर, काठमाडौँ राष्ट्रिय निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भक्तपुरस्थित युनिक स्कुल मतदान केन्द्रमा मतदान गर्नुभएको छ। मतदान गर्नुहुदै उहाँले निर्वाचन सभ्य, भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोग प्रतिवद्ध रहेको जनाउनुहुदै आज राती ९ बजेबाट मतगणना सुरु हुने बताउनुभएको छ।
Visited 14 times, 1 visit(s) today
