
काठमाडौँ । नेपाल समावेशी पार्टिले झापाको दमकमा चुनावी प्रचार प्रसार कार्यक्रम सम्पन्न गरेको छ ।
दशनामी समाज नगर कार्य समितीले आयोजना गरेको कार्यक्रममा नेपाल समावेशी पार्टिले चुनावी प्रचार प्रसार गरेको हो ।
उक्त कार्यक्रममा नेपाल समावेशी पार्टीलाइ जिताउन आवाहन गरिएको नेपाल समावेशि पार्टिका केन्दिय सचिव गंगा प्रसाद गिरी ९सागर ० ले बताए । मतदान गर्नका लागी स्थानीय जनताहरु पनी सकरात्मक रहेको उनको भनाइ छ ।
द्यभायचभ ज्भबमभच
शिब सताशि का जनताहरुले नेपाल समावेशी पार्टी लाइ संघको समानुपातिक मा मतदान गर्ने नेपाल समावेशी पार्टि अध्यक्ष मोतिलाल भारतीले बताए । स्थानीय जनतालाइ सुगाँ चिन्नमा मतदान गर्नलाई आवाहन गरेको पनी बताए ।
उक्त कार्यक्रममा नेपाल समावेशी पार्टि सहमहामन्त्री पुर्ण बहादुर गिरीको पनी उपस्थिती रहेको थियो
नेपाल समावेशी पार्टि तर्फबाट संघको समानुपातीक तर्फ ४० जनाले उम्मेदवारी दिएका छन् । उक्त पार्टिको चुनाव चिन्ह सुगाँ रहेको छ । उक्त पार्टिले १६ बुदे घोषणा पत्र पनि सार्वजनिक गरेको थियो ।
त्यसो त, देश अहिले चुनावमय बनेको छ । विभिन्न दलका नेताहरु अहिले चुनावी दौडानमा छन् । यसै विच नेपाल समावेशी पार्टि पनी अहिले चुनावी दौडानमा छ ।
