Fast Nepal News

राईनास नगरपालिकामा विघृतगृह निमार्ण आयोजनाले सिचाईमा परेको असरबारे असोज ५ गते सार्वजनिक सुनुवाई

banner single news

लम्जुङ  भाद्र १ – राईनास नगरपालिकामा विघृतगृह निमार्ण आयोजनाले सिचाईमा परेको असरबारे असोज ५ गते सार्वजनिक सुनुवाई हुने

पम्पावती हाइड्रोपावर प्रा.लिले राईनास नगरपालिकाको गौरवको आयोजना विधृतगृह निर्माण गर्दै जाँदा सिचाईको नहरमा असर देखा परेको छ ‌।

विधृतनिर्माण आयोजनाको काम भईरहेको अवस्थामा सिचाई आयोजनाको मुहानमा पर्ने असरले विशेषगरी कृषि पेशामा आबद्ध कृषकहरु थप मारमा पर्ने भएका छन्।

Inside Article Ads

राईनास नगरपालिकामा भित्र देखा परेको यस समस्यालाई मध्यनजर गर्दै राईनास नगरपालिकाले विधृतगृह निर्माण भईरहेको अवस्थामा सिचाई नहरमा असर पर्दा जटिल परिस्थिति सिर्जना हुने विषयमा सम्बन्धित सरोकारवाला व्यक्तिसँग अन्तर्क्रिया गर्ने भएको छ।

राईनास नगरपालिकाको गौरवको आयोजना विधृतनिमार्ण आयोजनाले सिचाई नहरमा पुर्याईएको असरबारे असोज ५ गते दिउँसो १ बजे सार्वजनिक सुनुवाई हुने भएको छ।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.