Fast Nepal News

अरुलाई रोज्नुभयो पटक पटक मलाई रोज्नुहोस् एक पटक-डां टंकराज गुरुङ

banner single news

 

प्रकाश कपाली

आउनुहोस् हामी परिवर्तनका लागि हातेमालो गरौँ भन्ने मूल नाराका साथ डां टंकराज गुरुङ यही आउँदो प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा लमजुङ जिल्ला क्षेत्र नंम्बर क मा प्रदेशसभा सदस्यमा उम्मेदवारी दिनुभएको छ।

परिवर्तनको नारा प्रत्येक निर्वाचनमा परिवर्तन र सुशासनको नारा घन्किए पनि नारा केवल नारामा मात्र सीमित हुनु आफैमा दुखद पक्ष डां गुरुङको धारणा छ।

Inside Article Ads

जीर्ण रूपमा भत्किएको भवन, व्यबसायिक बन्न नसकेको कृषि तथा पशुपालन क्षेत्र, बेरोजगारी समस्याको अन्त्य, भष्टाचार समस्या, पर्यटन क्षेत्रको विकासको सपना केवल शव्दमा मात्र सिमित भएको बताउँदै सुशासन विकास र समृद्धिलाई साकार पार्न लमजुङ क्षेत्र नंम्बर १ बाट आफूलाई प्रदेशसभा सदस्यमा भारी बहुमतको साथ विजय गराउन उहाँले आफ्नो क्षेत्रका मतदातालाई अपिल गर्नुभएको छ।

यसैगरी आउँदो निर्वाचनमा भाषण होईन सक्षम नेतृत्व खोजौँ असल सक्षम उम्मेदवारलाई रोजौं।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.