Fast Nepal News

लोकतान्त्रिक गठबन्धनको प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार मनोनयन दर्ता लमजुङ जिल्लामा भव्यताका साथ सम्पन्न

banner single news

लमजुङ । असाेज२३
मंसिर ४ गते आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै गएको छ। यसैगरी विभिन्न क्षेत्रका विभिन्न राजनीतिक दल लगायत स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवार मनोनयन दर्ता गराउनुभएको छ।

यसैगरी लमजुङ जिल्ला लोकतान्त्रिक-वाम गठबन्धनको तर्फबाट साझा उम्मेदवारहरु :-
संघ तर्फ:-नेकपा(माओवादी केन्द्र)का महासचिव,पूर्वमन्त्री देव गुरुङ
प्रदेश(क) बाट नेपाली कांग्रेस लमजुङ पार्टी सभापति डां- टकराज गुरुङ र प्रदेश (ख) बाट निवर्तमान सभापति भेष बहादुर पौडेल
लमजुङको समृद्धि र संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षार्थ आसन्न मङ्सिर ४ गते हुने निर्वाचनका लागि आज मनोनयन दर्ता गराउनुभएको छ।

Inside Article Ads

आज लोकतान्त्रिक गठबन्धन उम्मेदवारी दर्ता गर्न बाजागाजासहित भब्य रुपमा निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराउन पुगेको हो।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.