Fast Nepal News

लोकसेवाले माग्यो ३६० शाखा अधिकृत

banner single news

काठमाडौं, मंसिर २४–लोकसेवा आयोगले ३६० शाखा अधिकृतका लागि विज्ञापन खुलाएको छ। आयोगले निजामति सेवातर्फका विभिन्न सेवा, समूह, उपसमूह तथा श्रेणीका खुला तथा समावेशी पदहरुमा पदपूर्तिका लागि सूचना निकालेको हो।

तोकिएको न्युनतम योग्यत पुगेका उम्मेदवारले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत् आवेदन दिनुपर्ने आयोगले जनाएको हो।

Inside Article Ads

आयोगले न्याय, प्रशासन,परराष्ट्र, लेखापरीक्षण सेवामा शाखा अधिकृत माग गरेको हो।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.