

४ पुष, काठमाडौँ -संघीय संसदको सचिवालयले नवनिर्वाचित सांसदलाई यही पुष ७ गते शपथ ग्रहणमा उपस्थित हुन आग्रह गर्दै सूचना जारी गरेको छ। संघीय संसद सचिवालयका अनुसार पुष ७ गतेदेखि संसदहरुले पद तथा गोपनीयताको शपथ लिई आफ्नो दैनिक कार्यमा अघि बढ्नेछ।
Visited 12 times, 1 visit(s) today
