Fast Nepal News

लिम्पियाधुरा-कालापानीसहितको भूभाग समेटिएको नेपालको नक्सा कक्षा-११ र कक्षा-८ को पाठ्यक्रममा समावेश

banner single news

लिम्पियाधुरा र कालापानीसहितको भूभाग समेटिएको नेपालको नक्सा विद्यालयस्तरीय पाठ्यक्रममा समावेश गरिएको छ। कक्षा-११ र कक्षा-८ को पाठ्यक्रममा लिम्पियाधुरा-कालापानीसहितको भूभाग समेटिएर पाठ्यक्रममा समावेश गरिएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए।

उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत् सो कुराको जानकारी दिएका हुन्। उनले फेसबुकमा लेखेका छन्, ‘लिम्पियाधुरा-कालापानीसहितको भूभाग समेटिएको नेपालको नक्सा कक्षा-११ को र कक्षा-८ को पाठ्यक्रममा समावेश भयो।’

Inside Article Ads
Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.