Fast Nepal News

बतासे डाडा ,भिर्कोट भिम्ढुङा जोड्ने ४३० मिटर लामो झोलुङे पुल वन्ने

६ बतासे डाडा बाट वोडा न.८ भिर्कोट भिम्ढुङा जोड्ने नागार्जुन को पहिलो गौरबको योजना लगभग ४३० मिटर लामो झोलुङे पुल जडान छिटै सुरु हुने भएकाे

banner single news

काठमाण्डाै निर्वाचन क्षेत्र नं ९ ,नागार्जुन नगरपालिका अन्तर्गत वोडा न. ६ बतासे डाडा बाट वोडा न.८ भिर्कोट भिम्ढुङा जोड्ने नागार्जुन को पहिलो गौरबको योजना लगभग ४३० मिटर लामो झोलुङे पुल जडान छिटै सुरु हुने भएकाे छ ” यसको लागि प्राविधिक टोली सहित स्थलगत अध्ययन निरिक्षण गरि छिट्टै DPR निर्माण गरि निर्माण कार्य अगाडि वढाउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठ निर्देशन दिनुभयो । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य राजेन्द्रप्रसाद खनाल,भगवान घले र नगर कमिटीका पदाधिकारी लगायत नागार्जुन नपाका मेयर मोहन वस्नेतकाे उपस्थित थियाे १००० जना स्थानियहरूकाे उपस्थित भएकाे जनाईएकाे छ ।

Inside Article Ads
Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.