

काठमाण्डाै निर्वाचन क्षेत्र नं ९ ,नागार्जुन नगरपालिका अन्तर्गत वोडा न. ६ बतासे डाडा बाट वोडा न.८ भिर्कोट भिम्ढुङा जोड्ने नागार्जुन को पहिलो गौरबको योजना लगभग ४३० मिटर लामो झोलुङे पुल जडान छिटै सुरु हुने भएकाे
छ ” यसको लागि प्राविधिक टोली सहित स्थलगत अध्ययन निरिक्षण गरि छिट्टै DPR निर्माण गरि निर्माण कार्य अगाडि वढाउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठ निर्देशन दिनुभयो । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य राजेन्द्रप्रसाद खनाल,भगवान घले र नगर कमिटीका पदाधिकारी लगायत नागार्जुन नपाका मेयर मोहन वस्नेतकाे उपस्थित थियाे १००० जना स्थानियहरूकाे उपस्थित भएकाे जनाईएकाे छ ।
