Fast Nepal News

मोडल ज्याङ्मु शेर्पा संग विवाह गर्दै मुख्यमन्त्री शेरधन राई

banner single news

काठमाडौं – माघ ४

काठमाडौं, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई एकजना मोडलसँग दाम्पत्य जीवनमा बाँधिने भएका छन् । सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग यही ११ माघमा विवाह गर्न लागेको मुख्यमन्त्री राईको सचिवालयले पुष्टि गरेको छ ।

उनको विवाह हुँदैछ भन्ने चर्चा चले पनि बेहुलीको नाम गोप्य राखिएको थियो । परिवारको स्रोतले मोडल शेर्पासँग विवाह हुन लागेको जानकारी दिएपछि त्यसलाई सचिवालयले पुष्टी गरेको हो ।

Inside Article Ads

मुख्यमन्त्री राईको पर्खौली घर भोजपुर हो भने शेर्पाको पुख्र्यौली घर संखुवासभा हो र उनी हाल काठमाडौंमा बस्दै आएकी छन् । राजधानी दैनिकबाट

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.