Fast Nepal News

काठमाडौं महानगरपालिकाले आज शुक्रबार शोक बिदा

रिजालको ५३ वर्षको उमेरमा बिहीबार ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन

banner single news

२२ भदौ,काठमाडौँ-काठमाडौं महानगरपालिकाले आज शुक्रबार शोक बिदा दिएको छ ।

महानगरपालिका प्रशासन विभागका प्रमुख दीपक अधिकारीले सूचना निकालेर काठमाडौँ १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएकाले महानगरपालिका र महानगरपालिका अन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिइएको जनाएका हुन्।

Inside Article Ads

रिजालको ५३ वर्षको उमेरमा बिहीबार ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। उनी गत आइतबारदेखि ग्राण्डी अस्पतालमा उपचाररत थिए।रिजाल गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट काठमाडौं महानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा निर्वाचित भएका थिए।

Visited 22 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.