Fast Nepal News

मिस्टर एण्ड मिस टिन फेसनिष्टा २०२३ को उपाधी आमोस राना र रिया चौधरीलाई

banner single news

काठमाण्डौं । द राईजिगं क्रियशनको आयोजनामा सम्पन्न मिस्टर एण्ड मिस टिन फेसनिष्टा २०२३ को उपाधी आमोस राना र रिया चौधरीले जितेका छन् । ब्वाईज क्याटेगोरीमा राना र गल्र्र्स तर्फ चौधरीले शिर्ष उपाधी हात पार्दा प्रतियोगिता अन्तर्गत अर्गनाईजर च्वाईसतर्फ साहिल विशुंखे र ब्राण्ड एम्बेसडरतर्फ श्रृंसा खड्काले जित निकाले । राष्टिय नाचघरमा आयोजित प्याजेण्ट शो ग्लोबल आई एजुकेशन कन्सल्टेन्सी र ग्लोबल आई ओ टि नेपालको प्रायोजनमा भएको थियो ।

Inside Article Ads
Visited 98 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.