Fast Nepal News

पनौती नगरपालिकामा आज जनैपूर्णिमा मनाइदैँ

banner single news

१३ भदौ,काभ्रेपलाञ्चोक-पनौती नगरपालिकामा आज जनैपूर्णिमा पर्व मनाईएको छ।

Inside Article Ads

यहीँ भदौ ६ गते पनौती नगरपालिका वडा नंम्वर ७ ले पुजारी,ज्योतिष र भद्रभलादमी र जात्रा पर्वसँग सरोकार राख्ने ब्यक्तिहरु विभिन्न संघसंस्थाका प्रतिनिधी र पनौती जात्रा मुल व्यबस्थापन समितीसँग छलफल कार्यक्रमको निर्णयअनुसार भदौ १३ गते १०.१७ बजेबाट पूर्णिमा प्रारम्भ हुने र ७.४९ सम्म रहने भएको हुनाले भदौ १३ गते क्वाटी  अर्थात् जनैपूर्णिमा र १४ गते सापारु(गाईजात्रा) मनाउने पनौती नगरपालिकाले निर्णय गरेसँगै  नगरपालिकाको जानकारीअनुसार आज यहाँका स्थानीयले जनैपूर्णिमा मनाइएको पनौती नगरपालिका वडा नंम्वर ७ का वडाअध्यक्ष सविन ताम्राकारले बताए।

Visited 43 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.