Fast Nepal News

एमसीसीका उपाध्यक्ष एलिस पी अलब्राइट नेतृत्वको एक टिम काठमाडौंमा

एमसीसी परियोजना यहि महिनाबाट कार्यान्वयन गर्ने तयारी सुरु भएसँगै कार्यान्वयन थालनी सम्झौतामा हस्ताक्षर गर्ने तयारी

banner single news

१२ भदौ,काठमाडौँ-भदौ १३ गतेदेखि अमेरिकाको सहयोगी परियोजना कार्यान्वयन भएपछि एमसीसीका  उपाध्यक्ष  एलिस  अलब्राइट नेतृत्वको एक टिम काठमाडौंमा आइपुगेका छन् ।

नेपालले एमसीसी कार्यान्वयनको थालनी गर्ने तयारी गरेसँगै अमेरिकाबाट उच्चस्तरीय भ्रमण भएको छ । एमसीसी परियोजना यहि महिनाबाट कार्यान्वयन गर्ने तयारी सुरु भएसँगै कार्यान्वयन थालनी सम्झौतामा हस्ताक्षर गर्ने तयारी भएको छ ।त्यसका लागि अमेरिकी उच्च अधिकारीहरु नेपाल भ्रमणमा आएका बताइएको छ । एमसीसी प्रमुख अलब्राइटको नेपाल भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ।

Inside Article Ads
Visited 165 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.