Fast Nepal News

विमानस्थलको पार्किङ महसुल दर महँगो भएको भन्दै ट्याक्सी व्यवसायीहरू आन्दोलित

banner single news

मनिका पौडेल /समाचार लेखक

२१ चैत,काठमाडौँ -विमानस्थलको पार्किङ महसुल दर महँगो भएको भन्दै ट्याक्सी व्यवसायीहरू आन्दोलित भएका छन्
। हाल त्रिभुवन विमानस्थल क्षेत्रमा ट्याक्सी कार पार्किङको लागि प्रति घण्टा ८० रुपैयाँ तिर्नुपर्छ। यसभन्दा अघि जम्मा २० रुपैयाँमा प्रतिघण्टा ट्याक्सी पार्किङ गर्न सकिन्थ्यो।

Inside Article Ads

तर पछिल्लो समय आइएमएसले पार्किङको जग्गा भाडामा लिएपछि हरेक साधनको पार्किङ शुल्क बढाउन थालेको संगठनको भनाइ छ।ट्याक्सी व्यवसायीहरूले विमानस्थल क्षेत्रमा यतिबेला आफ्नो पुरै सेवा ठप्प पारेका छन्। नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एयरपोर्ट मिटर ट्याक्सी इकाई कमिटीको अगुवाईमा उक्त आन्दोलन जारी रहेको छ ।

Visited 20 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.