Fast Nepal News

बालुवाटार बैठककाे निश्कर्ष : राष्ट्रपति कांग्रेसले लिने सहमति

banner single news

१२ फागुन, काठमाडौं ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका नेताहरुको बैठकमा राष्ट्रपतिबारे सहमति जुटेको छ । बालुवाटारमा बसिरहेको चार दलको बैठकमा राष्ट्रपति नेपाली कांग्रेसले दिने सहमति जुटेको हाे ।
। ,वालुवाटार स्रोतअनुसार ‘राष्ट्रपति कांग्रेसले लिने सहमति भएको छ

Inside Article Ads
Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.