Fast Nepal News

राष्ट्रपतिको प्रस्ताव लिएर प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसग महन्थ ठाकुरको भेटवार्ता

नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु आफूलाई राष्ट्रपति बनाउन सकरात्मक देखिएको धारणा अध्यक्ष महन्थ ठाकुरको भनाई

banner single news

१० फागुन,काठमाडौं-लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले राष्ट्रपतिको प्रस्ताव लिएर प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसग भेटवार्ता गर्नुभएको छ।

प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसग भेटवार्ता भएपछि नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु आफूलाई राष्ट्रपति बनाउन सकरात्मक देखिएको धारणा अध्यक्ष महन्थ ठाकुरले  व्यक्त गर्नुभएको छ।

Inside Article Ads
Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.