Fast Nepal News

राष्ट्रपति निर्वाचनका लागि राष्ट्रिय सहमति आवश्यक रहेको नेसपाका अध्यक्ष भट्टराईको टिप्पणी

banner single news
१४ माघ,गोरखा –नेपाल समाजवादी पार्टी(नेसपा)का अध्यक्ष बाबुराम भट्टराइले राष्ट्रपति निर्वाचनमा दलहरुबीच सर्वसम्मत हुनु पर्ने बताउनुभएको छ ।

 

आज आफ्नो गृहजिल्ला गोरखामा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले राष्ट्रपतिमा प्रमुख शक्तिबीच राष्ट्रिय सहमति हुनुपर्नेमा जोड दिनुभयो।नेपालको राजनीतिमाल देखिएको अन्योल र अस्थिरताको संकेतलाई हल गर्न पनि राष्ट्रिय सहमति आवश्यक रहेको भट्टराईको भनाई छ ।
Inside Article Ads
Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.