
१४ माघ, काठमाडौँ- नागरिकता विवादमा परेर अदालतको फैसलाबाट उपप्रधान र गृहमन्त्रीबाट पदमुक्त भएका रवि लामिछाने पूर्वमन्त्रीको सूचीमा समावेश नगरिएको पाईएको छ।
गृहमन्त्रालयको वेवसाइटमा पूर्व गृहमन्त्रीहरूको सूचीमा लामिछानेको नाम नभएपछि पदमुक्त भएका रवि लामिछानेको नाम पूर्व मन्त्रीको सूचीमा नरहेको विभिन्न सञ्चारमाध्यमले जनाएको छ।
Visited 9 times, 1 visit(s) today
