
१३ माघ, काठमाडौँ माओवादी केन्द्रले राष्ट्रपति पदमा एमालेबाहेकका उम्मेदवार उठाउने स्पष्ट संकेत गरेको छ ।
माओवादी केन्द्रको स्थायी समिति बैठकमा बोल्ने अधिकांश सदस्यले राष्ट्रपति पद एमालेलाई दिन नहुने धारणा राखेपछि उसले कांग्रेससहितका अन्य दलसँग छलफल अघि बढाउने निर्णय नै गरेको हो ।
Visited 9 times, 1 visit(s) today
