Fast Nepal News

युरोपेली संघकी राजदूत र गृहमन्त्रीबिच गृहमन्त्रालयमा भेटवार्ता

banner single news

नेपालका लागि युरोपेली संघको प्रतिनिधिमण्डलकी राजदूत नोना डेप्रेजले उपप्रधान तथा गृहमन्त्री रवि लामिछनेसँग भेट गरेकी छन्।शुक्रबार युरोपेली संघकी राजदूतले  गृहमन्त्री लामिछनेसँग गृह मन्त्रालयलमा  भेटवार्ता भएको हो।

भेटमा आपसी हितका विविध विषयमा छलफल भएकोगृह मन्त्रालय स्रोतले जनाएको छ।।

Inside Article Ads
Visited 19 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.