Fast Nepal News

देशलाई माया गर्छौ भने देशको…………..

banner single news

 

देशलाई माया गर्छौ भने देशको लागि लड्नु छ

सबैको सोच देशको भलाइको लागि लगाउनु छ

सोचौँ सबैले देश रहे हाम्रो इतिहास रहन्छ

यहाँको प्राकृतिक सुन्दरताले पनि देशको बारेमा बोलिरहेछ

 

सबै मिलेर यो देशको लागि कार्य गर्नुपर्छ

एकताको सुन्दर कथा संसारलाई देखाउनु छ

Inside Article Ads

देशको लागि बलिदान गर्ने वीर योद्धालाई सम्मान गरौँ

यो देशको प्रकृति सँग सधैँ मनलाई भुलाइरहौँ

स्वार्थ सबै छोडेर देशको उन्नतिको लागि काम गर्नुपर्छ

देशलाई माया गर्छौ भने देशको लागि लड्नु छ

 

नाम -गोबिन्द राज ओझा (राजन)

ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी 

Visited 83 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.