
१९ पुष, काठमाडौँ-नेपाली कांग्रेसको प्रतिनिधिसभा सदस्यको प्रमुख सचेतकमा रमेश लेखक मनोनित हुनुभएको छ।

नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस संसदीय दलको विधान २०७४ को धारा १३ को उपधारा १ बमोजिम रमेश लेखकलाई नेपाली कांग्रेस प्रतिनिधिसभाको मुख्य सचेतकमा मनोनित गर्नुभएको हो।
Visited 23 times, 1 visit(s) today
