Fast Nepal News

राप्रपा सरकारमा नजाने

banner single news

११ पुष, काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीमा सरकारमा सहभागी नहुने भएको छ। हिजो बसेको पदाधिकारी बैठकले सरकारलाई बाहिरै बसेर समर्थन गर्ने अनौपचारिक सहमति भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुले बताएका छन्।

Inside Article Ads
Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.