Fast Nepal News

जनमत पार्टीको संसदीय दलको नेतामा सिके राउत

banner single news
४ पुष, काठमाडौँ -जनमत पार्टीको संसदीय दलको नेतामा सिके राउत सर्वसम्मत रूपमा चयन भएको छ। जनमत पार्टीको तर्फबाट सिके राउतले संसदीय दलको नेतृत्व गर्नुहुने भएको छ। प्रत्यक्षमा १ सिट हासिल गरेको जनमत पार्टीले ५ समानुपातिक सांसदसहित संसदमा प्रवेश गर्न सफल भएको छ।
राष्ट्रिय दलको मान्यता प्राप्त गरेको जनमत पार्टीले आज प्रमुख सचेतक चयन गर्न लागेको छ।
Inside Article Ads
Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.