
३ पुष, काठमाडौँ-नेकपा एमालेका नेता तथा नवनिर्वाचित सांसद गोकर्ण विष्टले नेकपा एमाले प्रतिपक्षमा बसेर जनताको सेवा गर्ने धारणा व्यक्त गर्नुभएको छ।
सरकारमा होस् वा प्रतिपक्षमा भएपनि नेकपा एमाले पार्टी जनता र लोकतन्त्रको रक्षाको लागि सधैं आवाज बुलन्द गर्ने समेत उहाँको भनाई छ।प्रतिपक्षमा बसेर काम गर्न जनताले आफ्नो अमूल्य मत नेकपा एमालेलाई दिएको हुनाले गर्दा नेकपा एमाले प्रतिपक्षमा बसेर काम गर्ने विष्टको धारणा रहेको छ।
Visited 13 times, 1 visit(s) today
