Fast Nepal News

नेपाली कांग्रेसभित्र विवाद छैन-शेरबहादुर देउवा

banner single news
 ५ कार्तिक, काठमाडौँ- विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीमा अहिले कुनैपनि विवाद नरहेको कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनुभएको छ। पार्टीभित्र मेलमिलापको प्रसंग उजागर गर्दै देउवाले नेता शेखर कोइराला र आफूबिच कुनै विवाद नरहेको बताउनुहुँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनका विषयमा पार्टीभित्र विवाद रहनुपर्ने कारणनै नरहेको विषयमा आफ्नो महत्वपूर्ण धारणा व्यक्त गर्नुभयो।
केही दिनअघि एक कार्यक्रममा नेता शेखर कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवा र आफूबिच कुनै प्रकारको विवाद नभएको बताउँदै अनावश्यक विवाद नगर्न नेपाली कांग्रेसका सम्पूर्ण नेता कार्यकर्तालाई आग्रह गर्नुभएको थियो। यसैगरी आज कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट कुनै विवाद नरहेको बताउनुहुँदै नेपाली कांग्रेस गठबन्धन कायम गरी निर्वाचनमा भाग लिने धारणा व्यक्त गर्नुभयो।
Seen by Prakash Kapali at Wednesday 6:32am
Inside Article Ads
Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.