Fast Nepal News

लोकतान्त्रिक गठबन्धनको प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार मनोनयन दर्ता लमजुङ जिल्लामा भव्यताका साथ सम्पन्न

banner single news

लमजुङ । असाेज२३
मंसिर ४ गते आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै गएको छ। यसैगरी विभिन्न क्षेत्रका विभिन्न राजनीतिक दल लगायत स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवार मनोनयन दर्ता गराउनुभएको छ।

यसैगरी लमजुङ जिल्ला लोकतान्त्रिक-वाम गठबन्धनको तर्फबाट साझा उम्मेदवारहरु :-
संघ तर्फ:-नेकपा(माओवादी केन्द्र)का महासचिव,पूर्वमन्त्री देव गुरुङ
प्रदेश(क) बाट नेपाली कांग्रेस लमजुङ पार्टी सभापति डां- टकराज गुरुङ र प्रदेश (ख) बाट निवर्तमान सभापति भेष बहादुर पौडेल
लमजुङको समृद्धि र संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षार्थ आसन्न मङ्सिर ४ गते हुने निर्वाचनका लागि आज मनोनयन दर्ता गराउनुभएको छ।

Inside Article Ads

आज लोकतान्त्रिक गठबन्धन उम्मेदवारी दर्ता गर्न बाजागाजासहित भब्य रुपमा निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराउन पुगेको हो।

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.