Fast Nepal News

दशैं विशेष

banner single news

 

नेपालीहरुको महान चाड दशैं सुरु भएलगत्तै शक्तिपीठ ईन्दायणी मन्दिर र शोभा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ।

प्रत्येक वर्ष जसरी यस वर्ष पनि शक्तिपीठमा घुइँचो लागेको संस्कृतिक विषयका ज्ञाता सम्पन्न शाक्यले बताउनुभयो।

Inside Article Ads

Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.