Fast Nepal News

च्याम्पियन्स लिग: लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोनाको जित

banner single news

काठमाडौं – २३ भदौ २०७९

काठमाडौं, स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीको ह्याट्रिक मद्दतमा बार्सिलोनाले युरोपेली च्याम्पियन्स लिगको पहिलो खेलमा भोक्टिरिया प्लेजनलाई ५-१ अन्तरले पराजित गरेको छ । नयाँ सिजनमा सानदार सुरुवात गर्ने क्रममा लेवान्डोस्कीले तीन तथा फ्रान्क केसी र फेरान टोरेसले एक एक गोल गरे ।

Inside Article Ads

प्लेजनका जान सिकोराले एक गोल गरे । जितसँगै बार्सिलोनाले समूह सी मा ३ अंक जोडेको छ । यसै समूहको अर्को खेलमा बायर्न म्युनिखले इन्टर मिलान २-० को जित निकाल्यो । बायर्नको जितमा साने र डानिलोले एक एक गोल गरे ।

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.