Fast Nepal News

बेथानचोकको अध्यक्षमा गठबन्धनबाट कांग्रेसका भगवान अधिकारीको उम्मेदवारी

banner single news

काठमाडौँ — काभ्रेको बेथानचोक गाउँपालिकामा सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता भगवान अधिकारीले अध्यक्षको उम्मेदवारी दर्ता गराएका छन्।नेपाली कांग्रेसका पूर्वजिल्ला अध्यक्ष महाधिवेशन प्रतिनिधि , अध्यापक समेत रहेका अधिकारी विद्यार्थी राजनीति , पत्रकारिता र समाजसेवामा पनि संलग्न थिए ।
काभ्रेका १३ स्थानीय तहमध्ये ७ वटा पालिकामा नेपाली कांग्रेस, ४ पालिकामा माओवादी केन्द्र र दुई पालिकामा एकीकृत समाजवादीले प्रमुख पद पाउनेगरी सत्ता गठबन्धन दलहरूबीच सहमति भएको हो।

Inside Article Ads
Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.