Fast Nepal News

वलराम लामिछानेलाई राईनास ८ का जनताले पाए वडा अध्यक्षका स्वतन्त्र उमेदवार

गुलावकाे फुल चिन्ह लिएर उठे राईनास नगरपालिका वडा नं ८ मा सर्वाधिक रूचाईएका व्यक्ति वलराम लामिछाने उहाँले गुलाफकाे फुल चिन्ह लिई वडा अध्यक्षमा स्वतन्त्र उमेदवार दिएका हुन् ।

banner single news

लमजुङ । राईनास नगरपालिका वडा नं ८ मा लाेकपृय व्यक्ति सवै वडा वासिले रूचाईएका माअाेवादि केन्द्रका वडा संयाेजक समेत रहेका वलराम लामिछानेले स्वतन्त्र उमेदवारि दिएका छन् । गुलावकाे फुल चिन्ह पाएका उनलाई जिताउदा सवै वडावासिलाई फाईदा हुने स्थानिय वताउछन् । मान्छे जुनसुकै पाटिकाे हाेस् हामी हाम्रो मान्छेलाई हैन राम्रो मान्छेलाई जिताउने हाे भनी वडाका अधिकांश जनताकाे दवावमा उनले उमेदवारि दिएकाे वताएका छन् । गठवन्धनलाई चुनाैती दिदै अाफुले स्वतन्त्रवाटै जितेर देखाईदिने लामिछानेले वताएका छन् ।

Inside Article Ads
Visited 32 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.