
हरिप्रसाद घिमिरे नेपाली साहित्य अाकाशका एउटा चम्किलो तारा हुनुहुन्छ । नेपाली साहित्य क्षेत्रमा याेगदान पुर्याउँदै अाउनुभएका घिमिरेले हालै महाकाव्य (यात्रा) प्रकाशनमा ल्याउनु भएकाे छ । यात्रामा राणाकालीन समय र हालैको समयमा भएका राजनीतिक विषय र व्यक्तिलाई नायक र खलनायक भनी तुलना गरिएको छ । महाकाव्य वजारमा उपलव्ध समेत भईसकेकाे जनाईएकाे छ ।
Visited 26 times, 1 visit(s) today
