Fast Nepal News

मन्त्री खड्का र पाकिस्तानका राजदूत हैदरबीच शिष्टाचार भेट

banner single news

काठमाडौं । परराष्ट्रमन्त्री माननीय डा नारायण खड्कासँग नेपालका लागि पाकिस्तानी राजदूत H. E. Syed Haider Shah बीच आज शिष्टाचार भेट भएको छ ।

सिंहदरबारस्थित मन्त्री खड्काको कार्यकक्षमा भएको भेटमा राजदूत शाहले परराष्ट्रमन्त्रीलाई पाकिस्तानी नेतृत्वको ‘अभिनन्दन’ सुनाए ।

Inside Article Ads

भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने र आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो ।

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.