Fast Nepal News

सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार

banner single news

१० फागुन,काठमाडौं-ग्यास चुहिएर आगो लाग्दा घाइते हुनु भएका नेपाली काँग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।

सामाजिक सञ्जालमा भण्डारीको स्वास्थ्य अवस्थाका बारेमा विभिन्न टिप्पणीहरु आएपछि चिकित्सकहरुले नै भण्डारीको उपचाररत अवस्थाको फोटो सार्वजनिक गर्न अनुमति दिएको पनि चिकित्सकले0जानकारी दिएको छ ।

 

Inside Article Ads
Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.