Fast Nepal News

गुणस्तरीयहीन औषधिहरू बिक्री व्यापक बढेको भन्दै निगरानी गर्न स्वास्थ्यमन्त्रीको निर्देशन

banner single news

१७ माघ, काठमाडौँ- छ्यापछ्याप्ती गुणस्तरहीन औषधिहरू बिक्री भइरहेको गुनासो आइरहेको भन्दै सबै ठाउँमा निगरानी बढाउन स्वास्थ्यमन्त्री पदम गिरीले निर्देशन दिनुभएको छ।

औषधि व्यवस्थापन विभागको अनुगमन तथा ब्रिफिङ लिने क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री गिरीले विभागलाई यस्तो निगरानी गर्न निर्देशन दिनुभएको हो । सीमित क्षेत्रको भन्दा पनि अब सबै ठाउँका फार्मेसीहरुको निरीक्षण र नियमन गर्न आवश्यक रहेको स्वास्थ्यमन्त्री गिरीको भनाई छ।

Inside Article Ads
Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.