Fast Nepal News

तीन दिन देशभर चिसो बढ्ने

banner single news
१८ पुष, काठमाडौँ-आगमी तीन दिन अत्याधिक चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। चिसोका कारण हुनसक्ने स्वास्थ्यप्रति सावधानी अपनाउन मौसम विज्ञले सबैलाई आग्रह गरेका छन्।

 

पुष २० गते तराईमा शितलहरको उच्च सम्भावना रहेको मौसमविद्हरूको भनाई छ। चिसोले हिमाल, पहाड, तराईका अंधिकाश भूभागमा प्रभाव पार्ने भएकोले स्वास्थ्य सचेतना अपनाउन आवश्यक रहेको चिकित्सकहरुको भनाई छ।

Inside Article Ads
Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.