Fast Nepal News

माया गर्नेहरूको माझमा…..

banner single news

गोबिन्द राज ओझा (राजन)

तिमी प्रिय छौ,म बाट तिम्रो कसरी वर्णन हुन्छ

तिमिलाई सधैँ भरी मेरो साथमा राख्छु

मैले हाँसेर उसलाई अँगालो हालेछु

तिम्रो माया मेरो दिलमा दौडिरहेछ तिम्रो मायाले मनलाई खुसी बनाउँछ

मेरी मायालु हौ सबै ठाउँहरूमा घुमाउँछौ तिमिले

Inside Article Ads

मेरो मायालाई सवै थोक सम्झन्छौ

तिमीले मलाई भनेको कुरा सम्झन्छु

म तिम्रो मायाको बारेमा सोच्दै छु

माया गर्नेहरूको माझमा जे पनि हुन्छ तिमी प्रिय छौ,म बाट तिम्रो कसरी वर्णन हुन्छ

Visited 52 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.