Fast Nepal News

समसामयिक छेस्का कविता

✍️ कपिल किशोर घिमिरे, दाङ, हाल: कैलाली ।

banner single news

१.
औशीको रात
सधैं रहन्न,
हुन्छ प्रभात ।
२.
सम्हाल जोश
राखेर होश
बनाऊ देश ।
३.
कुराले चर्का
पर्दछ मर्का
हुँदैन हर्ष ।
४.
हल्लाले देश,
कहिले पनि
बन्दैन बेश ।
५.
पिँडालु आलु
जता’नी ठिक्क
उस्तै छन् ठालु ।
<><><><><>

Inside Article Ads
Visited 20 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.