Fast Nepal News

डा. बमबहादुर थापा जिताली महाकवि लक्ष्मीप्रसाद देवकोटा पुरस्कारबाट पुरस्कृत

banner single news

काठमाडौ । डा. बमबहादुर थापा जिताली महाकवि लक्ष्मीप्रसाद देवकोटा पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औं जन्म जयन्तीका अवसर पारेर नेपाली साहित्यका नक्षत्र सक्रिय साहित्यकार डा.बमबहादुर थापा जिताली दोसल्ला,प्रमाणपत्र सहित नगद राशि दश हजारद्वारा पुरस्कृत गरिएको हाे । नेपाली साहित्य संसार ,अन्तर्राष्ट्रिय साहित्य सन्जालले जितालिलाई महाकवि लक्ष्मीप्रसाद देवकोटा २०८१ वाट पुरस्कृत गरेकाे हाे । नेपाली साहित्य क्षेत्रमा अतुलनीय याेगदान गरेकोमा उहाँलाई कदर स्वरूप सम्मान गरिएको अायाेजक सस्थाले जनाएको छ । अागामी वर्षहरूमा पनि यस्ता अन्य मुर्धन्य श्रस्टाहरूलाई खाेजि खाेजि सम्मान गरिने वताईएकाे छ ।
फाेटाे फिचर

Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.