Fast Nepal News

समसामयिक छेस्का कविता

✍️निरञ्जन पाेखरेल, ललितपुर ।

banner single news

१.
डाँडाको घर
पहिरो पानी
सबैको डर ।
२.
गोडौं है बाली
झार र पात
बेलैमा फाली ।
३.
थारो छ गाई
दिंदैन दुध
बाच्छो नपाई ।
४.
झरेको पात
सहनै पर्ने
सबैको लात ।
५.
चोट गहिरो
बगायो सबै
जाँदा पहिरो ।
**********

Inside Article Ads
Visited 28 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.