
काठमाडौ ।
“लमजुङ लोक संस्कृति : हाम्रो गौरव हाम्रो पहिचान
संरक्षण, संबर्द्धन र प्रबर्धन, हाम्रो साझा अभियान “भन्ने नाराकासाथ यहि श्रावण १६ गते शनिबार कार्यक्रम हुने अायाेजकले जनाएका छन्।
लोक भाका देखि आधुनिक भाका सम्म ,भजन चुड्का देखि ठाडो भाका सम्म रगीत देखि नृत्य सम्म हाम्रै लमजुङको माटोले जन्माएका कलाकारहरुलाइ सुन्न काठमाण्डौमा रहनु भएका सबै लमजुङेलाइ
चुलै निम्ता लमजुङ वालाजु समाजले जनाएको छ। सवैकाे सहयाेग र सहभागीताकाे लागि अायाेजकले अपिल गरेकाे समाजका उपध्यक्ष सुरेन्द्र मान घलेले जानकारी दिनुभयो ।
