Fast Nepal News

इतिहासमा आज : अमेरिकी पूर्वराष्ट्रपति रेगनको हत्या भएको दिन

banner single news

काठमाडौं – १६ चैत्र २०७८

काठमाडौं, आज ३० मार्च २०२२ । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः 

रोनाल्ड रेगनको हत्या
सन् १९८१ को ३० मार्चमा अमेरिकाका तत्कालीन राष्ट्रपति रोनाल्ड रेगनको गोली हानी हत्या भएको थियो । एक बन्दुकधकारीले वासिंगटनस्थित एउटा होटलमा उनीमाथि अन्धाधुन्ध गोली प्रहार गरेको थियो । मानसिक रुपमा बिमारी भनिएका आक्रमणकारीले  राष्ट्रपतिको हत्या गरेर ‘प्रख्यात’ हुने आफ्नो आशय रहेको बताएका थिए ।

प्यालेस्टाइनीमाथि इजरायलको दमन
सन् १९७६ को ३० मार्चमा हजारौँ प्यालेस्टाइनीहरूले इजरायलको बृहत भूमि अधिग्रहणको विरोधमा प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा इजरायली प्रहरीको हमलामा ६ प्रदर्शनकारीको मृत्यु हुनुका साथै दर्जनौँ  घाइते भएका थिए ।

अमेरिकाले किन्यो रुसबाट अलास्का 
सन् १८६७ मा अमेरिकाले रुसबाट अलास्कालाई किनेको थियो । उत्तर अमेरिकाको उत्तर–पश्चिमी छेउमा रहेको सो क्षेत्रलाई ७२ लाख डलरमा अमेरिकाले रुससँग किनेको थियो ।

ट्रिटी अफ पेरिसमा हस्ताक्षर
सन् १८६५ मा दि ट्रिटी अफ पेरिसमा हस्ताक्षर भएको थियो । हस्ताक्षरसँगै क्रिमिया युद्ध अन्त्य भएको थियो । रुसले ओटोमन साम्राज्य, फ्रान्स, बेलायत र सार्डिनियाको गठबन्धनसँग युद्ध हारेको थियो ।

जिओपार्डीको पहिलो प्रसारण
सन् १९६४ मा प्रख्यात गमे सो जिओपार्डीको पहिलो पटक प्रसारण भएको थियो । अहिले पनि प्रसारण हुने उक्त सो विश्वकै प्रख्यात गेम सो हो ।

Inside Article Ads

अहिले पनि प्रसारण हुने उक्त सो विश्वकै प्रख्यात गेम सो हो ।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.