
२८ मंसिर, काठमाडौँ-लुम्बिनी प्रदेशको स्थायी राजधानी कार्यान्वयन भएको घोषणा गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले झण्डोत्तोलन गर्दै बुधबार स्थायी राजधानी दाङको देउखुरीबाट कार्य प्रारम्भ भएको घोषणा गर्नुभएको हो।
राप्ती गाउँपालिका–३ स्थित देउखुरीस्थित राप्ती प्राविधिक शिक्षालयमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको उद्घाटन गर्नुहुँदै अब लुम्बिनी प्रदेशको स्थायी राजधानी आजदेखि दाङ भएको हो।
Visited 29 times, 1 visit(s) today
