
नेकपाले नागार्जुन नगरभेला सम्पन्न अाज एक कार्यक्रमकाे अायाेजना गरी सम्पन्न गरेकाे छ ।
( फाेटाे फिचर सहित)






शिक्षा मन्त्रि कृष्ण गाेपाल श्रेष्ठकाे प्रमुख अातित्यमा सम्पन् भएकाे कार्यक्रममा नगर कमिटिका अध्यक्ष रन्जन हरि गाैतमले सभापतित्व गर्नु भएकाे थियाे । नेकपा केन्द्रिय सदस्य राजेन्द्र प्रसाद खनाल,भगवान घले लगायतका नेताहरूले सम्वाेदन गर्नुभएकाे िथयाे ।वक्ताहरूकाे एउटै अावज अागामी निर्वाचनमा नागार्जुन नेकपाले नै कव्जा गर्ने विश्वास व्यक्त गरेका थिए ।
