Fast Nepal News

नमुना बन्दै शरणपुर नमुना बस्ती

banner single news

काठमाण्डौ, नागर्जुन नगरपालिका वडा न ४ स्थित शरणपुर नमुना बस्ती बिकास समितिले प्रहरी  बृत स्वयम्भुका प्रमुख प्रनानी पुर्णिामा चन्द र वडा न ४ का अध्यक्ष लक्ष्मीराम शर्माको सयुक्त पहलमा शरणपुरका १०० घरधुरीमा सुरक्षा साईरन  गरिएकोछ।

हुनसक्ने  अपराधिक घटनालाई मध्यनजर गर्दै स्थानिय र जनप्रतिनिधीहरुको पहलमा  सुरक्षा साईरन जडान गरिएको हो ।यस किसिमको सुरक्षा साईरन जडान पश्चात   शरणपुरका टोल बासी हर्षित भएका छन् ।

Inside Article Ads
Visited 30 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.