Fast Nepal News

राप्रपाले बोलायो बैठक, राष्ट्रपति निर्वाचनबारे निर्णय लिईने

banner single news

२३ फागुन, काठमाडौं – राप्रपाले बुधबार दिउँसो १ बजे बस्ने गरी केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनबारे निर्णय लिन बैठक बोलाएको हाे ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार,
उक्त बैठकमा राष्ट्रपति निर्वाचनका सन्दर्भमा बिभिन्न विकल्पमा छलफल हुनेछ । ‘खुला छलफल गर्छौं । जे गर्न पर्ने हो त्यही निर्णय गर्छौं’

Inside Article Ads

राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङ उम्मेदवार छन् ।

Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.