Fast Nepal News

माअाेवादि केन्द्रले पदाधिकारी टुंगो लगायाे

महासचिव देव गुरूङले पाए । पुरानै अनुहार अाएकाेमा नयाँ पुस्ताकाे असन्तुष्टि

banner single news

काठमाडौ । भदौ ४
नेकपा (माओवादी केन्द्र ) को जारी स्थायी समिति वैठकवाट पदाधिकारीको चयन गरेकाे छ । जसअनुसार ,

अध्यक्ष : पुष्पकमल दाहाल ‘प्रचण्ड’
वरिष्ठ उपाध्यक्ष : नारायणकाजी श्रेष्ठ ‘प्रकाश’
उपाध्यक्ष : .कृष्णबहादुर महरा
महासचिव : देवप्रसाद गुरुङ्

उपमहासचिव :
वर्षमान पुन, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, जनार्दन शर्मा, शक्तिवहादुर बस्नेत, मात्रिका यादव

Inside Article Ads

सचिव :
दीनानाथ शर्मा , चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य , राम कार्की ।

कोषाध्यक्ष : श्रीराम ढकाल ‘प्रशान्त’ रहेका छन् ।

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.